Logo

निर्वाचन नजिकिँदा काठमाडौंकै सडकमा आधा घण्टासम्म जाम, ट्राफिकको सट्टा म्यादी प्रहरीले काम चलाईँदै

काठमाडौं । बिहीबार ५ बजे न्युरोड कार्यालय बाट निस्केकी रिता सुनार आफ्नो डेरा कोटेश्वर पुग्न करिव १ घण्टा लाग्यो । नेपाल वायुसेवा निगमको कार्यालयको अगाडीबाट कोटेश्वर पुग्न सामाँन्यतया आधा घण्टा लाग्छ । तर, उनी ५ बजे निस्केर साढे ६ बजे मात्रै आफ्नो डेरा पुगिन्, यसको कारण थियो सवारी जाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति…