काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपुर ) बाट शुरु भएर दोधारा–अतिथि रिसोट पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न…