काठमाडौं । पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाको उत्पादन वीलिङ एयर ईभी नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ । सानो परिवारका लागि उपयुक्त चार सिटे (डबल डोर) ईभी वीलिङलाई नेपाली बजारमा ईभी नेपाल मोटर्स, बज्र ग्रुपले ल्याएको हो । १७.३ र २६..७ किलोवाटको ब्याट्री क्षमतामा उपलब्ध वीलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सयदेखि ३ सय…