Logo

हुन्डाई कोना जी एलको मूल्य सार्वजनिक, बजारमूल्य ६० देखि ६५ लाख

काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रीक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ बजारमूल्य रहेको उक्त गाडी सार्वजनिक गरेको हो । कोना इभीको इन्ट्री भेरियन्ट (जीएल ५९ लाख ९६ हजार र जीएल) एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ…