Logo

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, पेचिलो बन्दै सडक समस्या

काठमाडौं । दशैंका लागि लामो रुटमा चल्ने सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ । सरकारी निकाय र यातायात व्यवसायीहरुबीच विभिन्न चरणमा भएका छलफलहरुबाट आगामी २० गते अर्थात शनिबादेखि अग्रिम टिकट बुकिङ खोल्ने निष्कर्श निस्किएको हो । प्रत्येक बर्षको दशैंमा यातायात व्यवसायीहरुले दशैं मनाउन जन्मथलो जानेहरुका लागि भन्दै घटस्थापनाको १५ दिन…