Logo

आईएमई मोटर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, असोक लेलैण्डका गाडी खरिदमा ६० प्रतिशतसम्म कर्जा प्रदान

काठमाडौं । आइएमई मोटर्स प्रालीद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार अशोक लेलैण्डको डोस्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा…