काठमाडौं । नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दसैं अफर सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा चार लाखसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको…