काठमडौं । एनआईसी एशिया बैंकले थप २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कैलालीको जोशीपुर गाउँपालिका र जाजरकोटको भेरी नगरपालिका नयाँ शाखा संचालनमा ल्याएको हो । एक कार्यक्रमबीच जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष रामकृष्ण चौधरीले संयुक्त रुप्मा जोशीपुर शाखाको उद्घाटन गरेका थिए । त्यसैगरी भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले…