काठमाडौं । नेपाली सेनाले ३९ जना अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । सेनाले प्राबिधिकतर्फ खुला तथा समावेशी रुपमा पदपूर्तिको लागि सूचना प्रकाशन गरेको हो । विशेषरी पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति माग गरेको हो । सेनाले सवैभन्दा बढी लेखा अधिकृत…