Logo

तीन सरकारी निकायले मागे १४६ कर्मचारी, सहायकदेखि मुख्य व्यवस्थापकसम्म माग

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै सहायक देखि मुख्य व्यवस्थापक पदसम्म कर्मचारी माग गरेको हो । कम्पनीले मुख्य व्यवस्थापक १० औं तहमा १ जना कर्मचारी माग गरेको छ भने ९ तहको व्यवस्थापक पदमा पनि १ जना नै माग गरेको छ ।…