काठमाडौं । सिटी एक्सप्रेसको ‘दशैं तिहारमा उपहारको बहार’ योजनाको बिजेता घोषणा गरेको छ । योजना २०७६ भदौदेखि पुस १५ सम्म संचालन गरेको थियो । सो अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटा बिजयी घोषित गरेको सिटी एक्सप्रेसले जानकारी दिएको छ ।…