Logo

कोरोना विरुद्धको खोप लगाएका नागरिकलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट पाईने

काठमाडौं । चन्द्रागिरि केवलकारमा अव कोरोना भाईरस विरुद्धको खोप लगाएका नागरिकहरुलाई २५ प्रतिशत छुट पाईने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका ग्राहकहरुलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा…