काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य प्रतितोला १ हजार ५ सयले घट्दा आईतबार मुल्य प्रतितोला ९० हजारमा पुगेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको…