Logo

रेड्मी नोट १३ सिरिजका तीन मोडेल नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रममा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो । यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र…