Logo

केएल दुगड समुहको ज्ञान मखाना बजारमा, ब्रतको समयमा बढी उपभोग हुने

काठमाडौं । केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा सार्वजनिक गरेको छ । यसअघि ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको समुहले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । मखाना हल्का…