काठमाडौं । सोल्टी होटलका लगानीकर्ताले २६.३१५ प्रतिशत लाभांस पाउने भएका छन् । कम्पनीले उक्त लाभांसमध्ये ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद दिनेगरी प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि ७ पुसमा बुक क्लोज गर्ने जानकारी दिएको छ । यसर्थ,…