काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज को स्मार्ट क्युआर र काठमाडौं सुपरमार्केटको एक्सप्रेस सुपरमार्केटबीच सहकार्य भएको छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले एक्सप्रेस सुपरमार्केटसँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको हो । उक्त छुट आपÞmर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत…