बिजखबर संवाददाता २९ फागुन, काठमाडौं । यो साता नेप्से परिसुचक ५ दशमलव ०३ अंकले घटेको छ । नेप्से कारोवार भएको पहिलो दिन सोमबार वाहेक अन्य दिन नेप्से परिसुचक ओरालो लागेको थियो । यो साता ९ सय ८३ अंकबाट कारोवार शुरु भएको नेप्से परिसुचक अन्तिम दिन ९ सय ७८ अंकमा झरेर बसेको छ । साताको पहिलो…