Logo

सामान्य घट्यो नेप्से, कारोवारमा पनि कमी

सामान्य घट्यो नेप्से, कारोवारमा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१३ फागुन,काठमाडौं । बुधवार नेप्से परिसुचक सामान्य घटेको छ । नेप्से ० दशमलव १५ अंकले घटेर ९ सय ७० अंकमा पुगी बजार बन्द भएको हो ।

laxmi

सेयर बजारमा बढी प्रभाव रहेको बैंक तथा जलविद्युत समुहको परिसुचक घटेको छ । सो दिन बैंकिङ समुहको परिसुचक ० दशमलव २१ अंकले घटेको छ । त्यस्तै जलविद्युत ११ दशमलव ९९, फाइनान्स ० दशमलव ११,अन्यसमुहको परिसुचक २ दशमलव ३५ अंकले ओरालो लागेको छ ।

यता होटल, विकास बैंक,बीमा तथा उत्पादन समुहको परिसुचक भने क्रमशः ७ दशमलव ८५,२ दशमलव ४८, ४ दशमलव ८४ र ५ दशमलव १९ अंकले बढेको छ । ४ लाख ६३ हजार कित्ता सेयर किनवेचबाट १७ करोड ७० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL