Logo

इन्टरनेशनल डेभलपमेन्ट बैंकले लाभासलाई राष्ट्र बैंकको स्वीकृति, साधारणसभाले पारित गर्ने

इन्टरनेशनल डेभलपमेन्ट बैंकले लाभासलाई राष्ट्र बैंकको स्वीकृति, साधारणसभाले पारित गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ फागुन, काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैंंकले आफ्ना सेयर धनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंककोे १ सय ५३औं सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिइसहेको छ । बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने बैंकले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL