बिजखबर संबाददाता १७ भदौ,काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ६ दशमलव ८६ अंकले ओरालो लागेको छ । तीन दिनदेखि लगातार ओरालो लागेको बजार बिहीवार १ हजार १ सय ६९ दशमलव ४० अंकमा झरेर बन्द भएको छ । सेयरबजारमा बढी प्रभाव रहेको बीमा, बैं तथा जलविद्युत समुहको परिसुचक ओरालो लागेकोले समग्र बजारमा नकारात्मक प्रभाव पारेको…