Logo

ओमीले ल्यायो २० प्रतिशत बोनस सेयर र ३० प्रतिशतको हकप्रदको अफर

काठमाडौं । ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । ओमीको मंगलबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । संचालक समितिको निर्णय अनुसार सेयर धनीलाई शुरुमा २० प्रतिशत बोनस सेयर दिइने भएको छ । उक्त बोनस सेयर समायोजन पश्चात ३० प्रतिशत हकप्रद…