Logo

नेप्सेको अनलाईन ट्रेडिङ सर्यो, सचेतना कार्यक्रममा केन्द्रित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजबाट कार्यान्यनमा ल्याउने भनिएको अनलाईन ट्रेडिङ सरेको छ । आजबाट परीक्षणको रुपमा कार्यान्वयनमा ल्याउने भनेपनि निर्माणसम्म नभएकोले संचालनमा ल्याउन नसकिएको नेप्सेले जानकारी दिएको छ । अनलाईन ट्रेडिङको जिम्मा पाएको वाइकोसँग भएको सम्झौता अनुसार पनि अझै समय बाँकी रहेको र तोकिएको मितिमा ल्याउने नेप्सेको प्रमुख कार्यकारी अ अधिकृति चन्द्रसिंह…