Logo

४ अंकले ओरालो लाग्यो नेप्से, कारोबार ४६ करोड ९३ लाखमा सीमित

काठमाडौं । सोमबार नेप्से ४ दशमलब २४ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय बढेर १५ सय ५५ अंकमा पुगेको बजार अन्तत १५४५ दशमलब ७० अंकमा झरेर बन्द भएको हो । सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो । सोमबार बीमा समुहको परिसुचक ७९…