Logo

विशाल बजारको ३ करोड ९६ लाख कित्ता अर्थको नाममा दाखिला, छिट्टै नेप्सेमा सुचिकृत

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको विशाल बजार कम्पनीको सेयर सरकारको नाममा दाखिला भएको छ । भर्खरै मात्र विशाल बजारको सेयर अर्थ मन्त्रालयको नाममा दाखिला भएर प्रमाणपत्र आएको विशाल बजार कम्पनीका अध्यक्ष लबराज जोशीले बताए । सर्वोच्च अदालतले २०७२ जेठ २६ गते विशाल बजार कम्पनीलको सेयर अर्थ मन्त्रालयको नाममा कायम गर्न आदेश दिएको थियो ।…