Logo

नेको इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै कोष व्यवस्थापन, यस्तो छ न्युनतम मूल्य

  काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कोष व्यवस्थापनले नेकोमा रहेको आफ्नो २ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कोषले उक्त सेयर बिक्रीका लागि आइतबारदेखि खुला गरेको छ । सो सेयरमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । कम्नपीले उक्त…