काठमाडौं । सरकारले ठूला कम्पनीलाई पूँजी बजारमा भित्र्याउने गरी नीति नियम बनाउने भएको छ । आगामी दिनमा १ करोड चुक्ता पूँजी भएका कम्पनी स्टकमा सुचिकृति र ५० औं करोड नाफा कमाउने कम्पनी स्टकभन्दा बाहिर नरहने अर्थमन्त्री डा. युवराज खतिवडाले स्पष्ट पारे । ठूला कम्पनीहरुलाई पूजी बजारमा नल्याई पूँजी बजारको बिकास हुन नसक्ने बताउँदै ठूला ठूला…