काठमाडौं । सरकारले बजेटमार्फत सेयर कारोबारमा अनावश्यक रुपमा कर लगाएको भन्दै आन्दोलनमा उत्रिएका सेयर लगानीकताहरु भौतिक कारबाहीमै उत्रिएका छन् । आज वार्ताका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले समय नदिएपछि आन्दोलनरत लगानीकर्ताहरु धितोपत्र बोर्डका कर्मचारी माथी हातपात गर्न पुगेका थिए । सोही क्रममा आन्दोलनरत लगानीकर्ताले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई हातपातको प्रयास समेत गरेको सम्बद्ध…