काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रियाले पूर्णता पाउने भएको छ । उक्त प्रक्रियामार्फत आईपीओ निष्कासन गर्नको लागि हाल दुई कम्पनीले धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाएका छन् । यसअघि बुक विल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । तर तत्कालीन समयमा उक्त कम्पनीको आईपीओ निष्काशनमा घोटला…