Logo

रिलायबल नेपाल लाइफको आईपीओ सर्वसाधारणका लागि आजदेखि बिक्रीमा, यसरी दिनुस आवेदन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २५७ रूपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा…