काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लगानीकर्ताको माग सम्बोधन नगरिदिएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई लक्षित गर्दै अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सेयर बजारमा सम्बन्धमा गर्नुपर्ने सुधार सम्बन्धी सुझावहरु सहितको ज्ञापनपत्र बुझाए थिए भने सोही अनुरुप सम्बोधन हुने आशा…