Logo

बजारलाई कारोबार रकमको साथ, ३४ अंकले बढ्यो परिसुचक

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ३४.१७ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि कारोबार रकमले साथ दिँदा लगातार उकालो लागिरहेको नेप्से परिसुचक अन्तिममा उच्च अंकले बढ्दै २०२० को विन्दुमा पुगेको हो । आज कारोबार रकमले साथ दिँदा बजारमा कारोबार भएका १ सय ९६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज…