काठमाडौ। ईभी ब्राण्ड दिपलको ब्राण्ड एम्बास्डरमा पूर्व क्रिकेटर एवंम् क्रिकेट एसोसिएन अफ नेपाल ९क्यान० का सचिव पासर खड्का नियुक्त भएका छन् । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व क्रिकेटर खड्कालाई ब्राण्ड एम्बास्डरमा अनुबन्धन गरेको हो । कम्पनीको तर्फबाट म्यानेजिङ डिरेक्टर विवेक सिकारियाले ब्राण्ड एम्बास्डर खड्कालाई सम्झौतापत्र हस्तान्तरण…