Logo

सम्पत्ती शुद्धिकरणमा एग्रेशिभ बन्दै सेबोन, इन्भेष्टमेन्ट कम्पनीलाई अनिवार्य सूचीकृत हुन निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ले (सेबोन)ले पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ अनुसार बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीहरूको नियमनको अधिकार दिइएको छ, जसअनुसार बोर्डले यी कम्पनीहरूलाई नियमनको दायरामा ल्याउने तयारी गरेको हो। बोर्डको निर्देशनअनुसार,…