Logo

पञ्चकन्या ग्रुपले गर्‍यो नेपाली बजारमा भोल्भो इसी २२० लन्च : आधुनिक प्रविधि र उच्च उत्पादकत्वको संयोजन

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पञ्चकन्या ग्रुप विश्वासिलो र भरपर्दो व्यावसायिक समूहको रूपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो । यस कम्पनीले आफूले वितरण गरिने सेवा तथा वस्तुहरूमा नवीनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरूलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफ्नो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली को परिसरमा आयोजित…