काठमाडौँ । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि ूनिसान सुरक्षाू प्याकेज प्रस्तुत गरेको छ । जुन निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर(सेल्स सेवा भएको कम्पनीको भनाइ छ । यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर(सेल्सको प्याकेज भएके बताउँदै कम्पनीले भनेको छ( ुजसले झन्झटमुक्त…