काठमाडौं । साताको अन्तिम कारोबार दिन 'बिहीबार' नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । कारोबार समयको सुरुवातीदेखि उत्तारचढावसहित उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज उच्च अंकको वृद्धिसँगै कारोबारले नयाँ रेकर्ड कायम गरेको हो । आज बजारमा कुल ३ सय ३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर किनबेच…