काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको सेयर बजार सुस्ताउँदा आज परिसुचक २.११ अंकले बढेर २९६८ को विन्दुमा पुगेको हो । बुधबार कुल ३ सय ३७ कम्पनीका ४ करोड १४ लाख ५४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि सुस्ताएर १८…