Logo

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न, डिलरहरु र विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्वीलरको आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप–बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ । बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवक्र्सका अतिथिहरूको उपस्थितिमा धुलिखेलमा कार्यक्रम सम्पन्न गरिएको हो । सो…