काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो डिभाइस मात्र ११ हजार ९९० रुपैयाँमा तयार गरिएको छ । जसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार चार वर्षभन्दा माथिको…