काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीएच (टिभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्नेछ । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन् । तीन हजार ती सय ५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने…