काठमाडौं । हाल काठमाडौंभित्रका ४ ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक पुनः परीक्षा (रिट्रायल) रोकेका छन् । त्यतिमात्रै होइन ट्रायल र रिट्रायल दिएर पास भएका १७ लाख बढी सवारीचालकहरुले हालसम्म स्मार्ट लाइसेन्स नै पाएका छैनन् । उनीहरुलाई लाइसेन्सको म्याद सकिसकेपछि मात्रै लाइसेन्स पाइने हो की भन्ने डर छ । यतिमात्रै होइन हाल यातायात व्यवस्था विभाग…