Logo

जगदम्बा मोटर्सद्धारा पोखरामा एन्टर्क ओनर्स ग्रुप राइड आयोजना, ४० जना सहभागी

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत असोज ८ गते शनिबार पोखराबाट निर्मलपोखरी स्थित एलिट रिसोर्टसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेम पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक…