Logo

अब पठाओका राईडरले लोगो छापिएका कपडा लगाउन नपाईने, लगाए कारबाही

काठमाडौं । अब राईड सेयर कम्पनी पठाओका राईडरहरुले कम्पनीको लोगोअंकित ज्याकेट, ट्राउजर लगाउन नपाउने भएका छन् । कम्पनीले पछिल्लो समय अफलाईन राईड मौलाएको भन्दै आफ्ना राईडरहरुलाई उक्त लुगाहरु नगलाउन निर्देशन दिएको हो । सरकारले कोरोना महामारीको अवस्थामा जारी गरेका विभिन्न सावधानीलाई मध्येनजर गर्दै कम्पनीले आफ्ना राईडरहरुलाई ज्याकेट, ट्राउजरलगायत वितरण गरेको थियो । तर त्यसैको दुरुपयोग…