काठमाडौं। बेनेलीले नयाँ वर्ष २०८० को लागि ‘नयाँ सफर दमदार अफर’ योजना ल्याएको छ। बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले नयाँ वर्ष २०८० को अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्। यसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, २०८०र८१ को वार्षिक सडक…