Logo

टाटाको ‘योद्धा’ भित्रियो नेपालमा, बजार मूल्य २० लाख ५० हजार

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको नयाँ उत्पादन ‘योद्धा’ नेपाली बजारमा भित्रिएको छ । टाटाको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले योद्धालाई नेपाली बजारमा ल्याएको हो । पिकअप सेग्मेन्टका गाडीको अत्याधिक मागलाई मध्य नजर गर्दै नेपाली बाटोले खोजेअनुसारको सो गाडी भारत पछि नेपालमा पहिलो पटक सार्वजनिक गरिएको टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश यूनिटका…