काठमाडौं । अग्नि मोटो इन्कले ‘महिन्द्रासँग सबै दङ्दास’ योजना सार्वजनिक गरेको छ । महिन्द्रा टु ह्वीलर्स अन्तरगत अग्नि मोटो इन्कले चाडपर्व नजिकिएसँगै उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको उक्त योजना अन्तरगत बाइक तथा स्कुटरको खरिद मा तत्काल क्यास तथा १० हजारको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ ।…