Logo

जेसीबीका ग्राहक पुनेस्थित प्लान्टको भ्रमणमा, मेशिन निर्माणको जानकारी

काठमाडौँ । हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीका नेपाली ग्राहकलाई पुनेस्थित प्लान्टको भ्रमण गराएको छ । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण गराएको हो । भ्रमणका क्रममा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने…