Logo

इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित, आवेदन सङ्ख्याका आधारमा समयसीमा तोक्ने तयारीमा विभाग

काठमाडौं । सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुंगो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले एक÷दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले नम्बर प्लेट…