काठमाडौं । नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले चितवनको मिलनचोकमा महिन्द्रा ट्रयाक्टरको शेरुम संचालनमा ल्याएको छ । ग्रुपले आफ्नो डिलर नेटवर्क बतास ब्रदर्सको नयाँ शाखामा महिन्द्रा ट्रयाक्टरको बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम संचालनमा ल्याएको हो । महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरू सहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त यो…